Career Notice

AAA-007 तालिम मिति २०७५।१०।२८ देखि सञ्चालन हुने सम्बन्धमा

Deadline: 20 Jan 2019

AAA-007 तालिम मिति २०७५।१०।२८ देखि सञ्चालन हुने सम्बन्धमा ।

प्रस्तुत विषयमा नागरिक उड्डयन प्रशिक्षण प्रष्ठिानबाट आव्हान गरिएको प्रशिक्षार्थी छनौट परीक्षामा सफल उमेद्वारहरुको ATC Licensing, Aerodrome Control and AFIS Course (AAA-007) तालिम यहि मिति २०७५।१०।२८ देखि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान, सानोठिमी, भक्तपूरमा सञ्चालन हुने भएकोले सम्पूर्ण सफल प्रशिक्षार्थीहरुलाई उक्त दिन विहान १० बजे उपस्थित हुन यो सूचना जारी गरिएको छ ।

नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान, सानोठिमी , भक्तपूर ।

Mr. Gyanendra Bhul

Mr. Gyanendra Bhul

INFORMATION OFFICER

Deputy Manager

015718030

gyanendra.bhul@caanepal.gov.np